बागलुङ १ मा राष्ट्रिय स्वतन्त्र पाटीका कंडेलको सुरुवाती अग्रता

  • मङ्सिर ६, २०७९

बागलुङ-बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले शुरुवाती अग्रता लिएका छन् । ७ सय मत गणना हुँदा कंडेलले २ सय ५८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सुर्य पाठकले २ सय ४६ मत ल्याएका छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले १ सय ५७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया