काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका विषयमा कुनै निर्णय तथा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार यस्तो आदेश दिएको हो। लिलबहादुर थापाले गण्डकी प्रदेशका प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाइ...}
बागलुङ,-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन ।
निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक तथा पुल लगायत भौतिक पूर...}
बागलुङ- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध रहित समाज निर्माणका लागि प्रहरीलाई नागरिकहरुको सहयोग आवश्यक रहेको बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङको नवनिर्मित भवनको उद्घाटन गर्दै कार्कीले प्रहरी र नागरिकको आपसी एकता र सहकार्यबाट समाजका विकृति र अपराधहरुको सामना गर...}
नारायण रिजाल, बागलुङ- पाँच वर्षअघि तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको कानमा एउटा खबर पुग्यो–अभिभावकविहीन एक बालिका आर्थिक अभावका कारण विद्यालय जान सकेकी थिइनन् । सामान्य लाग्ने त्यो खबरले उनको मनमा असामान्य प्रश्न जन्मायो—“यो बालिकाको मात्रै होइन, यस्ता अरू बाल...}
नारायण रिजाल बागलुङ, - बागलुङको जैमिनी नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन घोषण गर्न आवश्यक ५१ वटा सूचकहरु पूरा गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालमैत्री नगर घोषणा गरेका हुन । नगरपालिकाले बालमैत्री घोषणाका निम्ती २९ वटा...}