नारायण रिजाल, बागलुङ,- ‘बुकीपाटन छ भेडा बाख्रा र गाई भैसी चराउँछ भन्ने वित्तिकै गोठालो मात्र हो भन्ने नसोच्नुस्, अब त चिया, खाजा नास्ता र विस्कुट व्यापार गर्ने व्यापारी पनि भएकी छु, उमेरले झण्डै ५० वर्ष पुगेकी सुबित्रा कुमाई बुकी जाने पर्यटकसँग हाँस्दै हातमा चिया थमाउँदै भन्छि...}
नारायण रिजाल- बागलुङको बुर्तिबाङ बजार देखी ३६ किमीको कच्चि सडक, सुन्दर बोबाङ गाउँ हुँदै विस्तारै उकालो लागेपछि ढोरपाटन छिर्ने नाकाको रुपमा रहेको देउराली । जब देउराली डाँडा पुगिन्छ त्यहाँ नाउर र झारलको स्तम्भ छ । त्यहाँबाट तल हेरेपछि समथर मैदान हेर्दा आहा ! ढोरपाटन नभन्ने कमै हुन्छन । ढोरपाटन पु...}
बागलुङ- दुई महिनादेखि रोकिएको जग्गा कित्ताकाट सुचार गर्न माग गर्दे ढोरपाटन नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन अन्र्तगत बुर्तिबाङ लेखापढी कानुन व्यबसायीद्धारा ढोरपाटन नगरपालिकामा विगत दुई महिना देखि रोकिएको कित्ताकाट सुचारु गर्न माग सहित ज्ञापन पत्र बुझाइएको हो...}
छविलाल पाण्डे- आगामी स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा ढोरपाटन नगरपालिकामा रहेका विभिन्न ६ दलीय गठवन्धन थप सक्रिय पूर्वक निर्वाचन लक्षित आफना कार्यक्रममा अगाडी बढेको छ ।
ढोरपाटन नगरपालिकामा नेकपा एमालेका विरुद्धमा विभिन्न ६ दलले चुनावी सहकार्य गरेर अगाडी बद्ने उदेश्य सहित आफनो क...}
गोरखा- नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन्। १४ औं महाधिवेशनअन्तर्गत आज भएको जिल्ला अधिवेशनको उम्मेदवारी दर्तामा सभापति पदमा न्यौपानेको मात्रै उम्मेदवारी परेको थियो।
उम्मेदवारी दर्ता गर्दा न्यौपानेको प्रस्तावक गोरखा नगरपालिकाका मेयरसमेत...}