डिजिटल माध्यमको प्रयोगद्वारा सामाजिक परिवर्तन र सूचना प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यले पिपुल्स मिडिया एण्ड रिसर्च सेन्टरद्धारा संचालिन पिपुल खबर डटकम निरन्तर सत्य र तथ्य खबरका लागि हर प्रयासमा रहने छ । हाम्रो प्रयास, नयाँ प्रविधिको उपयोगमार्फत जनस्तरमा प्रभावकारी र समयसापेक्ष समाचार र सूचना प्रवा गर्नुनै रहने छ ।
आजको युग डिजिटल युग हो। सूचना, सेवा, शिक्षा र संचारको पहुँचलाई छरितो र सुलभ बनाउन अनलाइन प्लेटफर्महरू निर्णायक बनेका छन्। चाहे सरकारी सेवा होस् वा स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्र—अनलाइन प्रणालीले पारदर्शिता, पहुँच र उत्तरदायित्वमा उल्लेखनीय सुधार ल्याएको छ।
पछिल्लो समयमा हरेक नागरिकका लागि तत्काल सूचित गर्ने ध्येका साथ सिमित श्रोत र साधनको समुचित प्रयोग गर्दै आम नागरिकलाई सूचना प्रवाह गर्दै आएका छौं । यसका लागि आम पाठकको निरन्तर साथ सहयोगको अपेक्षा गर्दछौं ।
धन्यबाद