बागलुङ- अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ।
बाढीले बागलुङ नगरपालिका-३ हनुमानमौवा नजिकै मुख्य खानेपानीको पाइपमा गम्भीर क्षति पुर्याएको छ। क...}
बागलुङ ! बाढीपहिरोले बागलुङका विभिन्न स्थानीय तहका ५९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ ।
बाढीपहिरोले सबैभन्दा बढी विनाश निसीखोला गाउँपालिकामा निम्त्याएको छ । निसीखोला–४ मा २० कच्ची र २ पक्की घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्याल...}
बागलुङ ! अविरल वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा असोज ८ गतेदेखि ११ गतेसम्म अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको बुलेटिन...}
बागलुङ- भदौ पहिलो मंगलबार बागलुङको ऐतिहासिक शक्तिपिठ भैरवस्थान मन्दिर परिसरमा संचालित ‘हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार आयव्यय सार्वजनिक गरेको हो ।
बागलुङ नगरपालिका–१२ अमलाचौरम...}