बागलुङ -नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महतले देशमा जति नयाँ राजनिति पार्टीहरु उदाए पनि मुलुकको ऐतिहासिक परिवर्तनमा मुख्य भुमिका पुरानै पार्टीको रहेको बताएका छन । नेपाली काँग्रेस बागलुङले जिल्ला मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले देशका हरेक परिवर्तन अहिलेका...}
बागलुङ-बागलुङरबागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पीकअप जिप दुर्घटना भएको छ । जिप जैमिनी नगरपालिका वडा नं. ७ जैदी हर्देवा पाखाको दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...}
बागलुङ- लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । कात्तिक ३० र मंसिर १ गते बागलुङ बजारमा हुने क्याबिनेट बैठकले पर्यटन प्रवद्र्धन तथा लायन्सका सामाजिक गतिविधिबारे जानकारी दिने जनाईएको छ । एक हजार भन्दा बढि सदस्यहरुलाई बागलुङका विभिन्न स्थानमा भ्रमण...}
बागलुङ- बागलुङमा उत्पादन भएको अर्गानिक वस्तुहरुको बजारिकणका लागि कोशेली घर संचालनमा ल्याईएको छ । बागलुङ उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको खरीद गरी ब्राण्डीङ गरेर कोसेली घर मार्फत विक्री गर्न थालेको छ । संघले २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरेको छ ।
उद्यमीहरुबाट उत्पाद...}
बागलुङ- बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको बोर्ड सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ नगरपालिकाका न...}