बागलुङ- भोटेकोशी नदिमा आएको बाढि प्रभावित क्षेत्रमा रहेका बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्क विहिन अवस्थामा रहेका छन । मा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशुली जलविद्युत् आयोजना (अपर त्रिशुली हाइड्रोपावर २१६...}
बागलुङ- बागलुङमा नगरपालिका–१ रामरेखामा रहेका प्रिसियस एकेडेमीले अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विद्यालयले दोस्रो छात्रछात्रा स्तरीय प्रतियोगिता भदौ ५, ६ र ७ गते सञ्चालन गर्न लागेको हो । विद्यालयका अनुसार प्रतियोगितामा १५ विद्यालयका २९ टोली सह...}
काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले आफू नागरिक बनेर स्वदेश फर्किएको बताएका छन् । ५ महिनाभन्दा बढी लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका देउवाले अपिल जारी गर्दै भनेका छन्, 'म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु ।...}
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। आजको बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्दै गरे ।
बैठकमा सहभागी एक पदाधिकारीले सभापत...}
काठमाडौँ — करिब पाँच महिनाअघि सिंगापुर गएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल फर्किएका छन् । सिंगापुर गएको पाँच महिनापछि उनी हङकङ हुँदै नेपाल फर्किएका हुन् ।
बिहीबार बिहान साढे १२ मा देउवा विमानस्थल आइपुगेका हुन् । उनी विमानस्थलबाटै महाराजगन्जस्थित डेरामा जाने...}