बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक...}
बागलुङ नगरपालिका वडा नं.–१० भकुण्डे मुलाबारीमा रहेको भ्युटावर जहाँबाट दर्जनौ हिमश्रृङखला देख्न सकिन्छ । नकिजै जिल्लाकै पहिलो घरबास (होमस्टे) भकुण्डे होमस्टे रहेका कारण आन्तरिक तथा बाह्र पर्यटकहरु आउने गर्दछन ।
}
बागलुङ- बागलुङ नगरपालिकाले आम नागरिकलाई सर्व सुलभ सेवा प्रवाह गर्ने उद्देश्यले हरेक वडा तहमा सेवा प्रवाह घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाले आईतबार बागलुङ नगरपालिका–११ रायडाँडाबाट शिविर सुरु गरेको छ । विषेश गरी सदरमुकाम भन्दा बाहिर ग्रामिण क्षेत्रमा रहेका वडाहरुका उपभोक्ता र आम नागरिकको...}
नारायण रिजाल- बागलुङ नगरपालिकाले चालु आर्थिक वर्ष सुरु भए सँगै वडामै पुगेर आम नागरिकलाई सेवा दिने उद्देश्यले वडा तहमै सेवा प्रवाह घुम्ती शिविर संचालन गर्न लागेको छ । नगरपालिकाले आईतबार देखी नगरभित्रका १० वटा वडामा घुम्ती शिविर संचालन गर्ने भएको हो । शनिबार शिविर संचालनका लागि नगरपालिकाका जनप्रत...}
बागलुङ - चाँडो चिकित्सक भेट्न पाइएला भनेर बागलुङ नगरपालिका–१२ का टुकबहादुर नेपाली आइतबार बिहान ९ बजे नै धवलागिरि अस्पताल पुगे । पेटको पत्थरीले दुःख दिएपछि उपचारमा गएका नेपालीले अस्पतालमा भने उल्टो सास्ती खेपे ।
दुई घण्टा लाममा उभिएपछि बल्लतल्ल पाएको बहिरङ्ग सेवाको टिकट लिएर उनी ज...}