कास्की- जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएकाे छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको...}
नारायण रिजाल- बागलुङ ! चौथो पटक म्याद थप गर्दापनि तोकिएको समयमा सडक कालोपत्रे नभएपछि स्थानियहरु आन्दोलित भएका छन । जिल्लाको कुश्मिसेरा, राङखानी, नान्दुक बरेङ गुल्मी शान्तिपुर सडक खण्ड अन्तगत जैमिनी नगरपालिका–१ कुश्मिसेरादेखि वडा नं. १० राङ्खानी नाम्दुकसम्मको १० किलोमिटर सडक स...}
बागलुङ, - गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार ब...}
बागलुङ - नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने योजना रहेको जनाएका छन ।
मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन गर्दै उनले अब सातवटै प्रद...}
मुस्ताङ- मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ -२४ नम्बर सीमास्तम्भ- रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । कोरोला नाकामा यस अघि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका मुस्ताङवासीले मात्र व्यापारका लागि आवतजावत गर्दथे । कार्यालय सञ्चालनले भने यस नाक...}