मौलिक रत्यौली ‘बालुमै’

  • माघ २१, २०७८

लोकदोहोरी गायक रामप्रसाद पौडेलको स्वरमा रहेको नयाँ गीत ‘बालुमै’ युट्युबमार्फत सार्वजनिक गरिएको छ। मौलिक तथा रत्यौली पञ्चेबाजा भाकाको उक्त गीतमा आधुनिक समाज र बिहेको परम्परालाई मौलिक शैलीमा उतार्ने प्रयास गरिएको छ । 

बिहे परम्परामा आएको परिवर्तनबारे रहेको उक्त गीतमा महिलातर्फ सुनीता बुढाले स्वर दिएकी छिन् भने वसन्त थापाको लय तथा शब्द रहेको छ। 

भिडियो सहित 

 

प्रतिक्रिया