जय नेपाल फाउन्डेसनद्वारा बिद्यार्थीलाई न्यानो टोपी वितरण

  • पुस २१, २०७८

रामशरण पोख्रेल - जय नेपाल फाउण्डेनले जिल्लाको बाग्लुङ नगरपालिका–१३,पैयुँपाटा बास्कोटमा रहेको जनमत माध्यामिक विद्यालयमा अध्ययनर विद्यार्थीका लागि न्यानो टोपि वितरण गरेको छ । विद्यालयको ४१ औं बार्षिकोत्सब कार्यक्रमको अवसर पारेर फाउण्डेशनले विद्यार्थीका लागि निःशुल्क रुपमा न्यानो टोपि वितरण गरेको हो । 
बिद्यार्थीलाई टोपी प्रदान गर्दै फाउन्डेसनका अध्यक्ष फुल प्रसाद सापकोटाले सहयोग गर्नुको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । 
रोजगारको शिलशिलामा अष्ट्रेलिया गएका विद्यार्थीले  गरिब, दुखी, असहाय लाई सहयोग गर्ने उद्देश्यले जयनेपाल फाउन्डेसन को स्थापना गरिएको थियो । २०७१ सालमा स्थापना गरिएको फाउन्डेसनले विभिन्न क्षेत्रमा गरि हालसम्म ४० लाख भन्दा बढिको सहयोग गरेको फाउन्डेसनका अध्यक्ष सापकोटाले जानकारी दिएका छन ।  कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, फाउन्डेसनका सचीव मुक्तिराम सापकोटा, बाग्लुङ नगरपालिका शिक्षा शाखाका अधिकृत गौरब राना मगर, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद रिजाल,  फाउन्डेसनका सदस्य एवम् शुभलक्ष्मी सुनचाँदी पसलका प्रोप्राइटर धना सुनार, सानिमा लाइफ इन्स्योरेन्स कम्पनिका धौलागिरी इन्चार्ज बलराम कंडेल, बिधालयका प्रधानाध्यापक प्रशुराम 
 

प्रतिक्रिया