आहा ! क्या राम्रो बेनी बजार 

  • जेठ २७, २०८२

म्याग्दीको सदरमुकाम बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा ढलान गरेर बनाइएको पक्की सडक निर्माण भए पश्चात बेनी बजार निकै सुन्दर देखिएको छ ।  सघन सहरी विकास तथा भवन आयोजना बागलुङमार्फत बेनी बजारभित्र सवारी साधनको चाप घटाउन बजार बाहिर ९ सय मिटर सडकलाई पक्की बनाउन तीन करोड १९ लाखको लागतमा ढलान गरिएको हो ।  तश्विर सन्तोष गौतम म्याग्दी

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय