सर्जक बिष्णु भण्डारीको "काला पोखरा "

  • साउन २६, २०८२

काठमाण्डौं- पछिल्लो समय लोक गीत संगीतमा बढ्दो बिकृती र आलोचनाका बीच सर्कक बिष्णु भण्डारीले मौलीक तीज गीत "काला पोखरा " सार्वजनिक गरेका छन् । बिष्णु भण्डारीकै मीठो संगीत र थेगोहरु रहेको गीतमा राधिका पन्त भण्डारीकाे शब्द र सिमा नेपालीको आवाज रहेको छ। महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीत बिष्णु भण्डारी युटुव च्यानल बाट सार्वजनिक गरिएको छ।
दिनेश बिष्टको निर्देशन रहेको गीतमा सेर साउदको कोरीयोग्राफी रहेको छ। भिडियोमा धुर्काेट बस्तु का महिला दिदिबहिनिहरुकाे  अभिनय तथा नृत्य देख्न पाइने छ । जन्म स्थानको माया र आफ्नो पनले भरीएको गीतले माटोको सुगन्ध र मैलिकतालाई आत्मासाथ गरेको पाइन्छ।

 

प्रतिक्रिया