बागलुङ सेवा समाज बहराईनको सांस्कृतिक संयोजकमा मिलन भण्डारी

  • भदौ ३, २०८०

बागलुङ । बागलुङ सेवा समाज बहराईनको सांस्कृतिक संयोजकमा मिलन भण्डारी चयन भएका छन् । जिल्लाको काठेखोला गाउँपालिका—४ तंग्राम जन्मघर भई हाल बहराईनमा रहेका भण्डारीलाई बागलुङ सेवा समाज बहराईनको अधिवेसनले सांस्कृतिक संयोजकको जिम्मेवारी दिएको हो । समाजको अध्यक्षमा मिलन मगर निर्वाचित भएका छन् भने उपाध्यक्ष याम पुन मगर र मन कुमारी केसी महासचिव भोव बहादुर कुँवर क्षेत्री, कोषाध्यक्ष अम्मर पुन, सचिव तिर्थ घर्ती मगर, सह–सचीव नलिना परियार, सह–कोषाध्यक्ष जानुका कौशल निर्विरोध निर्वाचित भएका छन् । 
व्यवस्थापन संयोजक मनोज छन्त्याल, युवा संयोजक अभिषेक श्रीपाली चयन हुनु भएको छ । सदस्यहरुमा भिम परियार, सुर्य प्रसाद श्रेष्ठ, सुजित सिङ, गोपाल विक बिनु परियार, खेलकुद संयोज पदम विक, खेलकुद सचिव अभि थापा निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख दिपेन्द्र कुँवर, उप–प्रमुख प्रसद परियारले सपथ खुवाउनुका साथै प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । “विकासिलता र सृजनसिलता बागलुङको आवश्यकता, सभ्य र  समृद्ध समाज निर्माणमा हाम्रो ऐक्यवद्वता” भन्ने मुल नाराको साथ सन् २०१३ मा स्थापना भएको बागलुङ सेवा समाज बहरा
 

प्रतिक्रिया