बागलुङको जैमिनी नगरपालिका -३ उपल्लो दमेकमा नव निर्मित पक्की हेलिप्याड । नगरपालिकाले संघीय सरकारको नीति तथा जैमिनी नगरको मानवीय उद्दारको बिशेष कार्यक्रम अन्तरगत रास्ट्रपति सुत्केरी उद्दार र ठुला दुर्घटना तथा यातायातको पहुँच नपुग्ने अवस्थामा सहजताको लागि उक्त हेलिप्याड निर्माण गरेको हो । तश्विर जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको सहयोगमा