काँग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा बागलुङका प्रताप पौडेल

  • चैत २२, २०७८

काठमाडौं‌- नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ विस्तार गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा  २८ सदस्यहरु थपिएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णय अनुसार, सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिमा सोमबार २८ जना थप गरिएको हो । 

उक्त समितिमा बागलुङका प्रताप पौडेल सहित डा आरजू राणा देउवा मधु आचार्य, प्रा डा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाँण रहेका छन् । 

त्यसैगरी वंशलाल तामाङ,   विजय शंकर यादव,   उमा थापा मगर,  भुपेन्द्र राई,  ममता महतो,  डा. जुगल भुर्तेल,   गेजा शर्मा वाग्ले , जगदीश भट्टराई,   शंकर तिवारी,  पुरुषोत्तम नेपाल , डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. वुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य रहेकाे पग्रेस मुख्यालयका मुख्यसचिव  कृष्णप्रसाद पौडेलले जनाएका छन् । पौडेल यस अघि काँग्रेसको प्रशिक्षण विभागको विज्ञ सदस्यको रुपमा रहेर पनि काम गरेका थिए । उनि पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा स्वास्थ्य मन्त्री हुँदा मन्त्रालयमा मुख्य सल्लाहकारको रुपमा रहेर काम  गरेका थिए  भने नेपाली काँग्रेसले सार्वजनिक गरेको एमसिसीमसिसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ पुस्तक लेखनमा समेत सहयोग पुर्याएका थिए ।  समितिमा पुर्व योजना आयोगको उपाध्यक्ष डा गाेविन्द्र पोखरेल देखी स्मार्ट सिटिको रुपमा परिचित वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँड पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका अजयबाबु सिवाकोटी राजनितिक विश्लेषक श‌कर तिवारी समेत रहेका छन । 

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति

१. सदस्य — डा. आरजु राणा देउवा

२. सदस्य — श्री मधु आचार्य

३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल

४. सदस्य — श्री अजयवावु शिवाकोटी

५. सदस्य — श्री नृपबहादुर वड

६. सदस्य — श्री कान्तिका सैजुवाल

७. सदस्य — श्री गुरुराज घिमिरे

८. सदस्य — श्री किरण गिरी

९. सदस्य — श्री हरिप्रभा खड्गी

१०. सदस्य — श्री भीम ढुंगाना

११. सदस्य — श्री दिलिपप्रताप खाँण

१२. सदस्य — श्री वंशलाल तामाङ

१३. सदस्य — श्री विजय शंकर यादव

१४. सदस्य — श्री उमा थापा मगर

१५. सदस्य — श्री भुपेन्द्र राई

१६. सदस्य — श्री ममता महतो

१७. सदस्य — श्री डा. जुगल भुर्तेल

१८. सदस्य — श्री गेजा शर्मा वाग्ले

१९. सदस्य — श्री जगदीश भट्टराई

२०. सदस्य — श्री प्रताप पौडेल

२१. सदस्य — श्री शंकर तिवारी

२२. सदस्य — श्री पुरुषोत्तम नेपाल

२३. सदस्य — डा. इन्द्रा अधिकारी

२४. सदस्य — डा. अभिमन्यु सिंह

२५. सदस्य — डा. वुद्धिमान श्रेष्ठ

२६. सदस्य — श्री मनिष झा

२७. सदस्य — श्री जिमी लामा

२८. सदस्य — श्री शिलशिला आचार्य

प्रतिक्रिया