काठमाडौं - नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचलाई लक्षित गरी ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन —२०७९ घोषणापत्र तयारी समिति ’ विस्तार गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकास शर्माको संयोजकत्वमा गठन भएको समितिमा ४१ सदस्यहरु थपिएका छन् ।
समितिमा बागलुङका प्रताप पौडेल सहित ६ जना सहमहामन्त्री छन् । सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर महालक्ष्मी उपाध्याय ‘डिना’ भीष्मराज आङ्देम्बे महेन्द्र यादव बद्रीप्रसाद पाण्डे जीवन परियार भने अन्य सदस्य विषय विज्ञ रहेका छन् ।
पौडेल यस अघि महामन्त्री गगन कुमार थापाको संयोजकत्वमा रहेको स्थानिय तह ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा प्रमुख भुमिकामै रहेर काम गरे । उनि नेपाली काँग्रेसको प्रशिक्षण विभागको विज्ञ सदस्यको रुपमा रहेर पनि काम गरेका थिए । उनि पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा स्वास्थ्य मन्त्री हुँदा मन्त्रालयमा मुख्य सल्लाहकारको रुपमा रहेर काम गरेका थिए भने नेपाली काँग्रेसले सार्वजनिक गरेको एमसिसीमसिसी अनुदान सहायता सम्झौताः भ्रम र यथार्थ पुस्तक लेखनमा समेत सहयोग पुर्याएका थिए ।
हेर्नुस् सदस्यहरुः
१ सदस्य – सहमहामन्त्री श्री फरमूल्लाह मंसुर
२ सदस्य – सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’
३ सदस्य -सहमहामन्त्री श्री भीष्मराज आङ्देम्बे
४ सदस्य -सहमहामन्त्री श्री महेन्द्र यादव
५ सदस्य – सहमहामन्त्री श्री बद्रीप्रसाद पाण्डे
६ सदस्य – सहमहामन्त्री श्री जीवन परियार
७ सदस्य – केन्द्रीय सदस्य श्री मीनबहादुर विश्वकर्मा
८ सदस्य -केन्द्रीय सदस्य श्री किरण यादव
९ सदस्य – केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी
१० सदस्य -केन्द्रीय सदस्य श्री रंगमती शाही
११ सदस्य -केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल
१२ सदस्य -केन्द्रीय सदस्य श्री सुशीला भट्ट मिश्र
१३ सदस्य -केन्द्रीय सदस्य श्री नानु बाँस्तोला
१४ सदस्य -श्री अनुराधा कोइराला
१५ सदस्य -श्री मनोहरनारायण श्रेष्ठ
१६ सदस्य – श्री किरण गिरि
१७ सदस्य – डा. बिष्णु विभु घिमिरे
१८ सदस्य -श्री श्रवण मुकारूङ
१९ सदस्य – डा. स्वर्णीम वाग्ले
२० सदस्य -डा. सुरेश आचार्य
२१ सदस्य – श्री गेजा शर्मा वाग्ले
२२ सदस्य – श्री मदन कट्टेल
२३ सदस्य – श्री प्रमोदहरी गुरागाईं
२४ सदस्य -डा. अञ्जनी झा
२५ सदस्य -ई. अभिमन्युलाल सिंह
२६ सदस्य – डा. ई. हरि दर्लामी मगर
२७ सदस्य -अधिवक्ता डा. रुद्र शर्मा
२८ सदस्य – डा. सञ्जय महतो थारु
२९ सदस्य – श्री भोजराज श्रेष्ठ
३० सदस्य – श्री प्रताप पौडेल
३१ सदस्य -डा. बुद्धिमान श्रेष्ठ
३२ सदस्य – श्री शंकर तिवारी
३३ सदस्य – ड.। कृष्ण पौडेल
३४ सदस्य – श्री दिपेश घिमिरे
३५ सदस्य – श्री प्रकाश लामिछाने
३६ सदस्य – डा. प्रीति मण्डल
३७ सदस्य – श्री मीन भाम
३८ सदस्य – श्री विनोद दास
३९ सदस्य – श्री सुमित खरेल
४० सदस्य – श्री विकल राई
४१ सदस्य सचिव – डा. प्रदीप पराजुली