मुखै रसाउनी गीतको भिडियो सार्वजनिक

  • माघ ८, २०८१

काठमाण्डौ -  पछिल्लो समय नेपाली लोक संगीतमा बहार आईरको बेला" मुखै रसाउनी" बोलको निकै मिठो लोक दोहोरी गीत सार्वजनी भएको छ। बिष्णु भण्डारीको शब्द लयमा रहेको गीतमा गायिका सिम्रन परीयार र महेन्द्र भण्डारीको स्वर रहेको छ । प्रेम थापा र यशु भट्टराईको अभिनय रहेको गीतको भिडियोमा मोडेल निर्देशक प्रेम थापाको निर्देशन रहेको छ। बिशुद्ध लोक शैलीमा रहेको गीतको भिडियोलाई समेत लोक शैलीमै निर्माण गरेको छ ।

मुखै रसाउनी बोलको गीतको गीतका टुक्काहरुले टिकटक र सामाजिक सन्जालका रीलमा चर्चा बटुली रहेका छन् । गीतलाई युवा ब्यावसायी पंकज पौडेलको युटुव च्यानल " मधुस क्रीएसन "बाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया