• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • कला/मनोरञ्जन

पंकज पौडेलको ‘साँईलो दाई’ (पुरा भिडियो )

  • साउन १४, २०८२

काठमाण्डौं - नेपालीहरुको रमाईलो पर्वको रुपमा रहेको हरितालिका तिज नजिकिँदै गर्दा सर्जक पंकज पौडेलले मौलिक तिजको गित ‘साईलो दाई’ सार्वजनिक गरेका छन । पौडेलले आफ्नो युवट्युब च्यानल मार्फत विहिबार उक्त गित सार्वजनिक गरेका हुन । ‘मनमा पिर नहुने को होला र साँईलो दाई’ यो गित टिकटकमा भाईरल बन्दै गएको छ । 


गायक विक्रम पौडेल र अस्मिता डल्लाकोटीको आवाज रहेको उक्त गितका शब्द विक्रम पौडेलके रहेका छन भन संगित पंकज पौडेल र महेन्द्र भण्डारीले गरेका छन । 
गितको एरेन्ज महेन्द्र भण्डारी र रेकडिङ सागर पराजुली र गोविन्द पराजुलीले गरेका छन । प्रेम थापाको निर्देशन र कोरियोग्राफ रहेको म्युजिक भिडियोमा चर्चित मोडल लोमश शर्मा र विना राउतले अभिनय रहेका छन । गितको सम्पादन अमृत चापागाईले गरेका हुन । 

गितको पुरा भिडियो

 

 

प्रतिक्रिया