मुक्तिनाथको लागी उडेको हेलिकप्टर बागलुङमा आकिश्मक अवतरण

  • जेठ ८, २०७९

पोखराबाट मुस्ताङको धार्मिकस्थल मुक्तिनाथको लागी उडेको हेलिकप्टर बागलुङमा आकिश्मक अवतरण गरेको छ । क्याप्टेन सहित पाँच जना सवार रहेको हेलिकप्टर खराब मौसमका कारण धौलागिरी बहुमुखी क्यापसको प्राङगणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिए ।


 

प्रतिक्रिया