जिल्लाको काठेखोला गाउँपालिकाका जनप्रतिनिधिले मंगलबार पदभार ग्रहण गरेका छन् । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् । गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलकले गाउँपालिकामा पदभार ग्रह गरे । पदभार ग्रहणपछि गाउँपालिका अध्यक्ष थापाले...}
नारायण रिजाल, बागलुङ- बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आए सँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालेका छन । नगर कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन पार्किङका लागि जग्गा खोजी गर्ने निर्णय गरेको...}
बागलुङ- स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएसंगै चुनिएका जनप्रतिनिधीले गरेको पहिलो निर्णय यतिबेला कार्यान्वयमा अगाडी बढेका छन । जिल्लाको जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुन र उपप्रमुख हरिहर शर्माले आफ्नो पदबहाली गरे सँगै गरेको निर्णय कार्यान्वयन पनि गरेका छन । नगरपालिकाले सेवा ग्राहीको सहजताका लागि...}
नारायण रिजाल बागलुङ- बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ‘हाम्रो बागलुङ, हामी बनाउँछौँ’ भन्ने भावका साथ सबै पक्षलाई समेटेर नगरको सामाजिक, आर्थिक विकासको खाका कोर्ने बताएका छन । उनले चुनावी प्रतिबद्धतापत्रअनुसार विकास योजना र प्रशासनिक सेवा प्रवाहलाई व्यवस्थ...}
बागलुङ- गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशत भन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको १०.६३ प्रतिशत मत बदर भएको हो ।
कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये एक लाख...}