बागलुङ - बागलुङ नगर क्षेत्रमा अबदेखि जथाभावी सडक खन्न नपाइने भएको छ । नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले मनपरीरूपमा नयाँ सडक मार्ग खोल्न नदिइने जानकारी बताएका हुन । आफ्नो पदबहाली सँग मतदातालाई धन्यबाद दिन राखिएको पत्रकार सम्मेलनमा बाेल्दै श्रेष्ठले अत्यावश्यक ठाउँमा सडक खन्न परे सम्बन्ध...}
बागलुङ- गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै निर्वाचित जनप्रतिनिधिहरु पदबहाली पनि गरिसकेका छन । पदबहाली सँगै उनिहरुले पहिलो निर्णय केही लोकप्रिय र फरक पनि गरेका छन । जिल्लाका १० स्थानिय तह मध्ये बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र उपाध्यक्ष भिमसेन वनले सोमबार...}
नारायण रिजाल, बागलुङ- सामाजिक क्षेत्र र राजनितिक क्षेत्रमा जसले धेरै समय योगदान गरेको छ त्यस्ता नेता तथा कार्यकर्तालाई विभिन्न राजनितिक दलहरुले अवसर दिने प्रचलन छ । हरेक राजनीतिक पार्टीले कुनै व्यक्तिको पार्टीप्रतिको लगाब र उसको योगदान हेरेर नै राज्यका महत्वपुर्ण स्थानमा जानका लागि अवसर दिन्छन्...}
बागलुङ- जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । केन्द्रीय निर्णय अनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो ।
उम्मेदवारी दर्ता गर्ने अघिल्लो रात पाँच दलीय गठबन्धनबीच सहमति जुटेपछि अन्य दलहरुको मुख ताकेर बसेको एमाले एक्लै निर्वाचनमा...}
बागलुङ- नेपाली काँग्रेस बागलुङ नगर कार्यसमितिले गत स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ भने सहभागी सवै मतदातालाई धन्यबाद दिएको छ ।
नगर सभापति उमाकान्त शर्मा बाबुले एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा उत्साजनक सहभागिता भै आफ्नो मताधिकार प्रयोग गर...}