काठमाडौं । नेपाली कांग्रेसले बाढीपीडितको राहत र उद्धारमा सरकारमा साथ दिन तयार रहेपनि सरकार आफूखुसी हिँडेको भन्दै चिन्ता प्रकट गरेको छ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।
‘हामी भनिरहेका छौं– सरकारको साथमा छौं, सर...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले तत्कालै खोज, उद्धार, उपचार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी संसद्लाई गराएका छन् । उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ, भने ३ हजार ९१६ जना अझै सम्पर...}
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ ।
बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल र...}
बागलुङ- बागलुङको बडिगाडका महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाले भोटेकोशीका बाढि पिडितका लागि राहत रकम सहयोग गरेको छ । बडिगाड गाउँपालिका भित्रका १०३ जना स्वयं सेविकाले १ लाख १ सय ११ रुपैयाँ राहत सहयोग गरेका हुन । संकलित रकम गाउँपालिकामार्फत प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गरिएको बडिगा...}
बागलुङ- राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ नगर समितिले भोटेकोशीका बाढि पिडितका लागि राहत रकम सहयोग गरेको छ । रास्वपा बागलुङ नगरसमितिले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५६ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । मंगलबार नगर सभापती रोशन कार्कीको अध्यक्षतामा बसेको बैठकले पश्चात रकम संकलन गरी सहयोग रकम...}