बागलुङ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका नागरिकको राहत,उद्धार तथा पूनस्थापनाका लागि बागलुङ ६ वटा पालिकाहरुले २१ लाख ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन । सरकारले विपदका लागि संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन । रसुवा, न...}
काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ।
दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेट...}
बागलुङ- भोटेकोशी नदिमा आएको बाढि प्रभावित क्षेत्रमा रहेका बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्क विहिन अवस्थामा रहेका छन । मा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशुली जलविद्युत् आयोजना (अपर त्रिशुली हाइड्रोपावर २१६...}
बागलुङ । बागलुङ नगरपालिकाले भोटेकोशीमा आएकोे भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै विपद्का कारण ज्यान...}
काठमाडौं, ११ भदौ । प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला विदेशमा रहेका नेपाली तथा नेपालमा सहयोग गर्न चाहने व्यक्तिहरूले आइएमईमार्फत निःशुल्क रकम पठाउन सक्ने भएका छन्।
आइएमईका अनुसार विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धा...}