काठमाडौं, २० असोज । आइएमई ग्रुप सिनर्जी कपको उपाधि स्वीफ्ट टेक्नोलोजीले जितेको छ । खेलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारिएरका बिरुद्ध ५–१ को फराकिलो जित निकाल्न सफल भएको हो ।
काठमाडौं धन्वन्तरी फुटसल मैदानमा आइएमई ग्रुपले आयोजना गरेको सिनर्जी कप अन्तर्गत पहिलो खेल भने आइएमई ग्रुप म्यानेजमेन्ट...}
बागलुङ- आईतबार देखी नेपाली काँग्रेसको १५औं महाधिवेशन काठमाण्डौमा चलिरहेको छ । केन्द्रीय महाधिवेशनमा जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र पार्टीका केन्द्रीय सभापतीले मनोनित गरेका महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन । केन्द्रीय कार्यसमितिबाट मनोनित हुने महाधिवेशन प्रतिनिधिमा बागलुङबाट ३ जना मनोनित...}
कुश्मा बजार हुँदै मालढुंगा र बेनी बजारसम्मै ठाउँ ठाउँमा पहिरो खसेका छन् । कुनै ठाउँमा पहिरोले सडकसमेत सोहोरेर लग्यो भने कुनै ठाउँमा सडक किनारमै ढुंगामाटो थुप्रिएका छन् । भीरका अडिएका ढुंगाहरु झर्न ठिक्क परेझैँ देखिन्छन् ।
पर्वतको कुश्मा नगरपालिकाको सहस्रधारा र मालढुंगा–बेनी सडकका ठाउँ&ndash...}
बागलुङ- नेपाली काँग्रेसको १५औं महाधिवेशन आईतबार देखी काठमाण्डौमा चलिरहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्व चयन हुँदै गर्दा केन्द्रीय कार्यसमितिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने आकंक्षीहरुको लर्को नै रहेको छ ।
महाधिवेशनको कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका ल...}
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको सभापतिमा राजेन्द्र शर्मा निर्वाचित भएका छन । सोमबार जैमिनी नगरपालिका–कुश्मिसेरामा सम्पन्न अधिवेशनबाट शर्मा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन । शर्मा यसअघि रास्वपाको जैमिनी नगर तदर्थ समितिको संयोजकसमेत थिए ।
अध...}