बागलुङ– जिल्लामा पहिलो पटक युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको आयोजना गरिएको छ । रोटरी डिस्ट्रिकको आयोजना तथा रोटरी क्लब अफ बागलुङको संयोजनमा यही कात्तिक २४ गतेदेखि २७ गते सम्म कार्यक्रको आयोजना गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका १८ रोटरी क्लब मध्ये १५ क्लबको सहभागिता रहनेगरी राइ...}
नेपाल भित्रको सानो नेपाल भनेर चिनिने बागलुङ जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण सुन्दर जिल्ला हो । बागलुङ जिल्लालाई बुट्टे नलिको जिल्ला ,झोलुङ्गे पुलको जिल्ला, देशकै एक मात्र सिकार आरक्ष भएको ढोरपाटन सिकार आरक्षको जिल्ला, कालिका भगवती मन्दिर रहेको जिल्ला, लघु जलविद्युतको जिल्ला भनेर चिनिन्छ । त्...}
मुस्ताङ -मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैँमा सा...}
बागलुङ- गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले पत्रकारिता क्षेत्रमा सम्मान र जोखिम उत्तिकै रहेको बताएका छन । बागलुङबाट प्रकाशित हुन मुक्तिक्षेत्र राष्ट्रिय दैनिकको १२औं बार्षिकोत्सव समारोह तथा तिहारको अवसरमा आयोतिज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै...}
बागलुङ- तिहार नजिकिदै छ । असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेको छ । केही किसानहरुले काटि सकेका छन केहीलाई धान काट्ने चटारो परेको छ । तिहार नजिकिँदै गए पनि किसानलाई भने बिहानैदेखि धान काट्ने र भित्राउने चटारोले छोएको छ ।
केही दिनअघि आएको बेमौसमी हावा हुरी स...}