बागलुङ- बागलुङका एक व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा नेपाली काँग्रेस बागलुङले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि आर्थिक सहयोग गरेका छन । बागलुङ बजारमा औषधी व्यवसायी गर्दै आएका युवा व्यवसायी सुशिल पन्त (शिशिर)ले आफ्नो जन्मदिनको अवसरमा पार्टीको भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर...}
बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले सरकारले आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने मिति तय भएका कारण निर्वाचन लक्षित भएर लाग्न का...}
बागलुङ - नेपाली काँग्रेस बागलुङले पार्टी कार्यालयका लागि आफ्नै भवन निर्माणको अभियान थालेको छ । काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित जिल्ला समितिले कार्यालय निर्माण गर्ने निर्णय गरेका थियो । बैठकको निर्णय अनुसार अहिले काम अगाडि बढाईको नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए । पार्टी...}
बागलुङ,- बागलुङ सदरमुकाममा स्थायी बसोबास गर्ने राजन रेग्मी पेशाले उनि पत्रकार हुन । उनि हिँडन डुल्न र रमाईलो गर्न धेरै मनपाउँछन । उनलाई नयाँ नयाँ कुराको अनुभव लिनका लागि निकै मन लाग्छ । सानै देखिको उनको घोडा चढ्ने चाहना जिल्लाको ढोरपाटनमा पुगेर पुरा भएको छ ।
मुलुककै ए...}
बागलुङ- बागलुङमा अघिल्लो साताको मंगलबार सक्रिय संक्रमितको संख्या ५ सय ६७ थियो । त्यो दिन सम्म दैनिक संक्रमितको संख्या बढ्दै गएको थियो । तर त्यस यता भने जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा यसै हप्ताको मंगलबार सम्म ५ सय ६७ बाट घटेर २ सय २६ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...}