बागलुङ कुश्मिसेरा सडक खण्ड अन्तरगत बानपा–१० भकुण्डेको दब्लाङमा वर्षाको समयमा गएको पहिरोले हिँउदामा पनि पानी परेपछि माथिबाट आएको बाढीले सडक बगाएपछि पुन मर्मत गर्दै सवारी साधन संचालन गराउँदै । दैनिक पानी पर्दा यात्रुले सास्ती खेप्नपरेको छ ।
}
बागलुङ- बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधिन अवस्थामा रहेको काजक्रिया सामुदायिक भवन निर्माणका निम्ती विहुँकोट समाज जापान कन्साई क्षेत्रीय समिति ओशाकाले आर्थिक सहयोग गरेको छ । ओशाकामा रहेका बागलुङको विहुका नेपाली दाजुभाईहरुले भवन निर्माणका लागि नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक स...}
बागलुङ- माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा आज देखी शुरु भएको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । बैशाख २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले...}
बागलुङमा घुस लिँदै गर्दा एक प्रहरी नायब निरिक्षक अख्तियारको फन्दामा परेका छन । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी...}
बागलुङ- बागलुङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यही बैशाख ९ गते देखी २० गते सम्म संचालन हुने परिक्षामा बागलुङ जिल्ला भर ४ हजार ८९३ जना विद्यार्थी सहभागि हुनेछन । ज...}