बागलुङ- जिल्लाको जैमिनी नगरपालिका- १० राङखानीमा पिकअप जिप दुर्घटना हुँदा ३ जना घाईते भएका छन । शुक्रवार दिउसो ध १ च ६२ नम्बरको बिजुलीको सामान बोकेर गएको पिकअप जिप राङखानीको भेडिखर्क भन्ने स्थानमा सडक देखि १ सय मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव...}
बागलुङ- दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव शुक्रबार देखी सुरु भएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको महोत्सवको उद्घाटन गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले गरेका हुन । महोत्सवको उद्घाट्न गर्दै निउरेले गलकोट महोत्सवले यस क्षेत्रको कला संस्कृति र खेलकुदको विकास र संरक्षणमा...}
बागलुङ- बागलुङको सक्रिय सामाजिक संस्था रोटरी क्लब अफ बागलुङले आफनो १७ औं स्थापना दिवश मनाएको छ । दिवसको अवसरमा धौलागिरी अस्पताललाई दुई वटा ह्वील चियर, कालिका भगवती गुठीलाई दुई वटा ह्वील चियर र तमानखोलाका भिम प्रसाद छन्त्याललाई र बानपा १३ का डल्ले सार्कीलाई एउटा ह्वील चियर सहयोग गरिएको थियो ।&n...}
बागलुङ- गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव २०७९ मा सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि २ लाख ११ हजार १ सय ११ बराबरको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २ लाख ११ हजार १ सय ११, द्धितिय हुने...}
बागलुङ- विजया दशमी तथा शुभ दिपावली, छठ पर्वको अवसरमा बागलुङ नगरपालिका कार्यालयले बुधबार शुभकामना आदानप्रदान गरेको छ । जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, पत्रकार सामाजिक संघ स...}