बागलुङ- इलाका प्रहरी कार्यालय बुर्तिबाङले मोटरसाइकल चोर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देही समरिया गाउँपालिका वडा नम्बर ६ का १९ वर्षीय पिन्टु लोहनीया, ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १९ वर्षीय रुपान विक र सोही वडाका ३२ वर्षीय कुलबहादुर विकलाई पक्राउ गरेको हो ।
गत भदौ २६ गते ढोरपाटन...}
बागलुङ- बागलुङमा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ। बागलुङको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षका ज्ञान बहादुर रानाको अरिङ्गालले टोक्दा मंगलबार विहान मृत्यु भएको हो ।
रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते हुनुभएका स्वास्थ्यचौकीमा स...}
बागलुङ- विगत ५ दिन देखी बेपत्ता भएकी बागलुङकी एक महिला मृत अवस्थामा फेला परेकी छन । असोज ६ गते घरबाट निश्किएकी बागलुङ नगरपालिका–३ की ७९ बर्षिया मंगलदेवी शाक्यको शव सोमबार दिउँसो फेला परेको छ ।
शाक्यको शव बागलुङ नगरपालिका–१ लाम्पाटा निरहेघाट जाने बाटो नजिकै मृत अवस्थामा...}
बागलुङ- बागलुङ नगरपालिकाले बजार क्षेत्र र अन्य स्थानमा अव्यवस्थित ढंगले संचालन गरिएका ठेला र पोके व्यवसायलाई हटाउने भएको छ । बजार क्षेत्रका चोक चोकमा राखिएका ठेलाका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई भएको र बजार क्षेत्रका अन्य व्यवसायीको गुनासो आएका कारण ठेला व्यवसायीलाई हटाउने निर्णय गरेको हो ।...}
बागलुङ- बागलुङको मालढुगा नजिकै बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीले ब...}