नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा

  • ब‌ैशाख २०, २०८२

नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा भएको छ । युके टूरका लागि २५ सदस्यीय टोलीको घोषणा भएको हो । यसअघि मूलपानीमा सञ्चालन भएको कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका हुन् ।

नेपाली क्रिकेट टोलीले यूकेमा खेल्ने टोलीबारे पनि तालिका सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया