बागलुङ- नेपाली काँग्रेसले देश व्यापी संचालन गर्न लागेको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको काँग्रेस बागलुङले शनिबार देखी सुरु गरेको छ । अगामी चैत्र २९ गते सम्म संचालन हुने गाउँगाउँमा गएर काँग्रेसलाई जगाएर काँग्रेसको पक्षमा जनमत पार्ने गरी संचालन गर्न लागेको अभियानको तयारी पुरा गर...}
बागलुङ- नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल महिला संघ बागलुङले श्रमिकहरुका छोराछोरीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । ११२औं अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर बागलुङ नगरपालिका–३ तातोपानीमा बसोबास गर्ने गरिब दलित तथा विपन्न श्रमिकहरुका छोराछोरीलाई शैक्षिक सामाग्री...}
बागलुङ-
रोट्रयाक्ट क्लब अफ बागलुङले विविध कार्यक्रम सहित रोट्रयाक्ट सप्ताह मनाउने भएको छ । क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराएको छ । ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल भावलाई आत्म साथ गर्दै सात दिन सात कार्यक्रम...}
अर्जुन सापकोटा- ड्राभिङ्ग स्कुल संघ धौलागिरीको अध्यक्षमा बागलुङका विष्णुराज पन्त चयन भएका छन । बागलुङ, म्याग्दी र पर्वतको संयुक्त प्रथम भेलाले पन्तको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बल बहादुर पाठक, सचिव प्रशान्त थापा र कोषाध्यक्षमा दिपक खतीवडा चयन भएका...}
बागलुङ- बागलुङको गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी निसीखोला गाउँपालिका बागलुङले जितेको छ । गलकोट नगरपालिकाको स्थापना दिवसमा गलकोट नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको भलिबलको उपाधी निसीखोलाले जितेको हो ।
शुक्लागण्डकी नगरपालिका तनहुल...}