बागलुङ- बागलुङमा अघिल्लो साताको मंगलबार सक्रिय संक्रमितको संख्या ५ सय ६७ थियो । त्यो दिन सम्म दैनिक संक्रमितको संख्या बढ्दै गएको थियो । तर त्यस यता भने जिल्लामा संक्रमितको संख्या घट्दै गएको छ । जिल्लामा यसै हप्ताको मंगलबार सम्म ५ सय ६७ बाट घटेर २ सय २६ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको...}
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन्।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार...}
बागलुङ- बागलुङ बजारको ट्राफिक चोकमा रहेको विरेन्द्र ऐश्वर्य पार्कलाई बागलुङ नगरपालिकाले आधुनिक रुपमा पुनःनिर्माण थालेको छ । पुरानो शैली, हरियाली मासेर पार्कको पुनःनिर्माण गर्न थालेपछि निर्माण कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरा बागलुङमा रोक्न रिट निवेदन परेको छ ।
बागलुङ नगरपालिका –१...}
बागलुङ- बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्राबोटमा रहेको शिवालय आधारभुत विद्यालयको ३८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भएको छ । कोरोना कहरका बिच पनि भौतिक दुरी कायम गरी रचनात्मक कार्यक्रम सहित विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो । बार्षिकोत्सवको मुख्य समारोहमा बोल्दै बागलुङ न...}
काठमाडौं - सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ साल वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन आयोगले जेठ ४ गते निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो। सोमबार पनि मन्त्रिपरिषद...}