बागलुङ- नेकपा एकिकृत समाजबादीको भातृ संगठन नेपाल दलित मुक्ति संगठन बागलुङको आईतबार प्रारम्भिक जिल्ला भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश विकले मुलुकमा धेरै राजनितिक परिवर्तन भएता पनि आर्थिक र सामाजिक रुपमान्तरण अझै हुन नसकेको बताए । उनले देशका...}
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा १११ जना निर्वाचित गरेको छ । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ १११ जनाको नाम घोषणा गरेका हुन् ।
माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्य...}
बागलुङ- स्याङ्जामा भएको दोस्रो पुतलीबजार कप अन्तरपालिका भलिबल प्रतियोगितामा विजेता बनेको बागलुङको गलकोट भलिबल टिमका खेलाडीलाई आईतबार बागलुङ बजारमा बिशेष सम्मान गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति, बागलुङ पर्यटन विकास समिति र गलकोट समाज बागलुङले खेलाडीलाई आईतबार एक कार्यक्रमका बिच सम्मान गरेको हो...}
थम्मन थापा/बागलुङ- गत शुक्रबार देखी गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको छ । महोत्सवमा विविध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु संचालन भै रहेका छन । यसका साथै महोत्सवमा हेलिकोप्टर मार्फत दृश्य अवलोकन गर्न पाईने भएपछि माहोल पनि उल्लासमय बन्दै गएको छ । पौष २६ गते सम्म सञ्चालन हुने महोत्स...}
पोखरा- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता छ ।
आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनाव छ । दलिततर्फ बागलुङका गोविन्द...}