बागलुङ - प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा काँग्रेस बागलुङले जनताको साथमा नेपाली काँग्रेस अभियान संचालन गरेको छ । काँग्रेसको केन्द्रीय निर्देशन बमोजिम शुक्रबार जिल्लाका दश वटै स्थानिय तहमा उक्त अभियान संचालन गरिएको हो ।
जनताको बीचमा जाने, जनताको कुरा सुन्ने र काँग्रेस...}
बागलुङ- राष्ट्रिय गौरवको आयोजना दुई देशको दु्रत मार्गको रुपमा रहेको कालिगण्डकी करिडोर कालेपत्रे हुने भएको छ । चालु आर्थिक वर्षम कालोपत्रे शुरु गर्नेगरी कालीगण्डकी करिडोरको बागलुङ खण्ड ठेक्का प्रकृयामा गएको हो ।
करिडोरको मालढुंगा देखी बलेवा विमानस्थल खण्ड र बलेवा विमानस्थल द...}
बागलुङ - मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक्षमा ५ जना...}
बागलुङ - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक...}
बागलुङ- नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर...}