बागलुङ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा मनबहादुर पुन सर्वसम्मत चयन हुनु भएको छ । संघको दोस्रो जिल्ला अधिवेशनबाट पुन अध्यक्षमा चयन भएका छन ।
पुनको अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा भक्तबहादुर नाइसा मगर, सचिवमा बि...}
कला, सङ्गीत, साहित्य, अपाङ्गता र सामाजिक क्षेत्रका आठ व्यक्तित्व शनिबार सम्मानित भएका छन् । एक सय ५७औँ मोती जयन्तीका अवसरमा उनीहरूलाई सम्मान समर्पण गरिएको हो ।
सार्थक प्रकाशन बागलुङले विसं २०७८ को ‘सार्थक मोती सम्मान’ बलेवाका कमलकुमार जिसी र विसं २०७९ को सुदर्शनकुमार श्रेष्ठलाई प्रदान...}
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा सेवा प्रवाह घुम्ती शिविर सम्पन्न भएको छ । शिविरमा एकै ठाउँमा सवै सेवा प्रदान गरिएको छ ।
जनतालाई वडामै पुगेर सेवा दिने उद्देश्यले संचालित शिविरमा नगरपालिकाले वडाबाट छनौट भएका योजना र नगरपालिकाबाट विनियोजन भएका योजनाको सम...}
बागलुङमा स्थानीय निकायको निर्वाचन पछि दुई हजार ८०० बढी मतदाताहरु थप भएका छन् । निर्वाचन आयोगले संघीय र प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा गरेपछि जिल्ला निर्वाचन कार्यालयहरु आन्तरिक तयारीमा समेत जुटेका छन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतदाता संख्या भन्दा प्रदेश र प्रतिनिधिसभा...}
बागलुङ- बागलुङ नगरपालिकाले संचालन गरेको सेवा प्रवाह घुम्ती शिविर वडा नं. १३ को पैयुँपाटामा संचालन भएको छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यले संचालित शिविरमा शिविरमा स्वास्थ्य सेवा, आँखाको उपचार,अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण, माटो परिक्षण, वित्तिय साक्षरता लगायतका सेवा प्रदान गरिएको...}