अभिनेत्री प्रियंका कार्की ‘फिटनेस कन्सस’ लाग्छिन् । खानपानमा ध्यान दिने उनी सुत्केरी भएपछि मोटाएकी थिइन् । त्यसबेला उनको तौल ९४ किलो पुगेको थियो ।
तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा बितिरहेको छ । दुई महिनादेखि उनी सक्रियपूर्वक जिम, जुम्बा र किक-...}
बागलुङ- बैंकर्स बागलुङले बाग्लुङ नगरपालीकाका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख एबम् जनप्रतिनिधीहरूलाई बधाई तथा सम्मान गरेको छ। बागलुङ स्थीत सम्पुर्ण बैङ्क तथा वित्तीय संस्थाको छाता संगठन बैंकर्स बागलुङले सोमबार एक समारोहका बीच नवनिर्बाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको हो।
कार्यक्रममा...}
बागलुङ, - गण्डकी प्रदेश भित्रका नयाँ पर्यटकिय क्षेत्रको पहिचाहन तथा प्रर्वद्धन थालिएको छ । कोरोना संक्रमणका कारण लामो समय देखी थलिएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले गन्तव्यको पहिचाहन एवं प्रर्वद्धनमा जुटेको छ । पोखराबाट पर्...}
बागलुङ- बागलुङको गुहेली संचार सहकारीबाट प्रकाशित हुँदै आएको जननिगरानी साप्ताहिक पत्रिका आजदेखि छैठौं वर्षमा प्रवेश गरेको छ ।
पत्रिकाको पाँचौं बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले पत्रिकाले थप व्यवसायी प्रतिस्पर्धामा अगाडी बढ्न शुभकामना दिए ।
उनले  ...}
बागलुङ- महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बागलुङमा हस्तकलाद्धारा निर्मित कुसन बनाउने तालिम संचालन गरिएको छ ।
महिला उद्यमी विकास समिति बागलुङको आयोजना र बागलुङ नगरपालिका वडा नं. २ को सहयोगमा आईतबार देखी १५ दिनको लागि तालिम सुरु गरिएको हो ।
तालिमको उद्घ...}