बागलुङ- नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियानले यतिबेला गाउँगाउँमा काँग्रेस जनलाई सक्रियता बनाएको छ ।
अभियान अन्तरगत सोमबार बागलुङ नगरपालिका–११ रायडाँडा र काठेखोला गाउँपालिका–३ धम्जामा संचालन भएको छ । रायडाँडाको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङ...}
पर्वत - पर्वतमा सिसैसिाको पुल(स्काईब्रिज) सञ्चालनमा आएको छ । कुस्माबजार नजिकै कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन ।
हार्नेस जिपलाईन प्रालि कुस्माले...}
बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापती शुक्रराज शर्माले देशको विकास गर्ने क्षमता काँग्रेस सँग मात्र भएको दाबि गरेका छन ।
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले देशका अधिकाशं विकासका काम र महत्वपुर्ण कार्यहरु काँग्रे...}
बागलुङ- जिल्लाको गलकोट नगरपालिकामा मेयर कप भलिबल प्रतियोगिता सुरु हुँदैछ । नगर खेलकुद विकास समिति गलकोटको आयोजनामा सोमबारदेखि पालिका स्तरीय मेयर कप भलिबल लगायत अन्य विभिन्न प्रतियोगिता हुन लागेको हो ।
गलकोट नगरपालिकाको स्थापना दिवसको अवसर पार्ने गरी फागुन २३ देखि २७ गतेसम्म मेयर कप भलि...}
बागलुङ- बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु गरिएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्तापन गर्ने र नयाँ विद्युतिय पासर्पोट वितरण गर्ने निर्णय सँगै जिल्ला तहबाट नि यसको वितरणको सुरुवात गरिएको हो ।
पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी...}