अर्जुन सापकोटा- ड्राभिङ्ग स्कुल संघ धौलागिरीको अध्यक्षमा बागलुङका विष्णुराज पन्त चयन भएका छन । बागलुङ, म्याग्दी र पर्वतको संयुक्त प्रथम भेलाले पन्तको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बल बहादुर पाठक, सचिव प्रशान्त थापा र कोषाध्यक्षमा दिपक खतीवडा चयन भएका...}
बागलुङ- बागलुङको गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको उपाधी निसीखोला गाउँपालिका बागलुङले जितेको छ । गलकोट नगरपालिकाको स्थापना दिवसमा गलकोट नगर खेलकुद बिकास समितिले आयोजना गरेको प्रथम गलकोट मेयर कपको भलिबलको उपाधी निसीखोलाले जितेको हो ।
शुक्लागण्डकी नगरपालिका तनहुल...}
काठमाडौं– आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा हुने खर्च अत्याधिक हुने गरेको भन्दै राजनीतिक दल, उम्मेद्वारहरुले चिन्ता व्यक्त गरिरहेको अवस्थामा निर्वाचन आयोगले न्यून मात्रामा खर्चको सीमा निर्धारण गरेको छ।
शुक्रबार निर्वाचन आयोगमा दलका प्रतिनिधिहरुलाई बोलाएर आयोगले स्थानीय तहक...}
बागलुङ,- बागलुङका एक युवा दश दिन देखी परिवारको सम्पर्क बिहिन बनेर बेपत्ता अवस्थामा रहेका छन । बागलुङ नगरपालिका वडा न .३ नुवाराका ४० बर्षिय रामु कार्की फागुन १७ गते घरबाट निस्के पछि अहिले पनि परिवारको सम्पर्कमा आएका छैनन । करिव ५ फिट अग्ला गहु गोरो रहेका कार्की पछिल्लो समयमा मानसिक र...}
‘जनतासँग काँग्रेस’ अभियान सिगाना विनामारे र विहुँमा
बागलुङ- नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले सुसंस्कृत समाज निर्माणका निम्ती आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । श्रेष्ठले सिंहदरबारको अधिकार...}