बागलुङ- बागलुङ नगरपालिकाले २०८१ पौष मसान्त भित्र नगरक्षेत्रलाई बालमैत्री स्थानिय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिका भित्रका सवै वडा तहमा समिति र सञ्जाल गठन गरेर नगरपालिकाले पहिलो चरणको अभियानको सुरुवात गरेको छ । नगरपालिकाले वडा नं. १४ को नारायणस्थानमा आईतबार बृहत &...}
बागलुङ- गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले पुस्तकालय ज्ञानको भण्डार भएकाे हुँदा यसको विकासका निम्ती सवैको हातेमालो आवश्यक रहेको बताएका छन । शनिबार धौलागिरी क्षेत्रकै सवैभन्दा पुरानाे पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७५ औ साधारण सभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका ह...}
बागलुङ- लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गरे । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र सङ्घर्षका कथाहरु नै लोकवार्ता भएको बत...}
बागलुङ - टन्न धनकमाउने ठुलो आशा, परिवार र आफ्नो ६ बर्षिया छोराको सुन्दर सपना बोकेर गत असोज ९ गते वैदेशिक रोजगारीका लागि कौशिला कुवेत पुगिन । विपन्न परिवारमा हुर्किएकी उनि सानै उमेरमा विवाह भए सँगै पारिवारिक जिम्मेवारी थपिएपछि उनिमा विदेशिनु रहर भन्दा पनि बाध्यता थियो ।
...}
बागलुङ - मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचारमा रहेका बागलुङ नगरपालिकाका पुर्व जनप्रतिनिधि, गणेश बहादुर थापाको उपचारका लागि बागलुङ नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगद २ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका पुर्व वडा अ...}