पोखरा गण्डकी प्रदेशमा घरेलु मुदिरा उत्पादनको कानुनी बाटो खुलेको छ । संसदबाट पारित भएको गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐनको संशोधन विधेयकले घरेलु मदिरा उत्पादनलाई सहजीकरण गरेको हो । २०७५ सालमा यो ऐन बनेको थियो । सरकारले ऐनमा संशोधन गरेको हो ।
संशोधन विधेयकमा स्थानीय कच्चा पदार्थमा आधारित घरेलु वा रै...}
बागलुङ -एमनेष्टी इन्टरनेशनल समुह ४८ बागलुङको संयोजकमा बलराम रिजाल चयन भएका छन । समुहको आईतबार सम्पन्न ३२औँ साधारण सभा तथा अधिवेशनबाट रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सहसंयोजकमा तुलसी शर्मा कंडेल, सचिवमा सचिन हरिजन, सहसचिवमा छायादत्त चापागाई र कोषाध्यक्षमा शैलेश पुन रहेका छन ।...}
नारायण रिजाल, बागलुङ ! जिल्लाको जैमिनी नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि सहायोग पु¥याउने उद्देश्यका साथ एक अर्व बराबरको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने लक्ष्य सहित अगाडी बढेको छ । तीन वर्ष अघि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष घोषणा गरेर अभियानको सुरु गरेको नगरपालिक...}
पोखरा । कास्की प्रहरी र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको संयुक्त पहलमा पोखराको लेकसाईडबाट ८ बालिकाको उद्धार गरिएको छ । लेकसाइडका ३ स्पा सेन्टरहरुबाट उनिहरुको उद्धार गरिएको हो । स्पा सेन्टरहरूबाट १८ बर्ष मुनिका बालिकाहरुलाई उद्दार गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिब...}
बागलुङ- माध्यामिक शिक्षा परिक्षा एसईईमा सामुदायिक विद्यालय तर्फ बागलुङमा गणेश माध्यामिक विद्यालयका दुई विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका छन । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थी करिना पुन र दिप बहादुर श्रेष्ठले उत्कृष्ट जिपिए ल्याएका छन । पुन...}