बागलुङ- आदर्श संचार सहकारी संस्थाद्वारा संचालित आदर्श सञ्चार अनलाइन छैठौं वर्षमा प्रवेश गरेको छ । शनिवार अन्तरक्रिया कार्यक्रम सहित अनलाईनको छैठौं वार्षिकोत्सव मनाएको छ ।
संचार सहकारी मार्फत दैनिक र साप्ताहिक पत्रिकासँगै अनलाइन संचालन ल्याएर संचार क्षेत्रलाई फराकिलो दायरामा बनाएको...}
बागलुङ- जिल्ला क्रिकेट संघ बागलुङको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दे नगर खेलकुद विकास समितिका अध्यक्ष तथा बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलले जिल्लामा क्रिकेट खेलको विकास हुँदै गएको बताए । उनले प्रचार प्रसारका लागि सबै तहबाट सहकार्य गर्नुपर्नेमा जोड दिए ।...}
बागलुङ- नेपालको कानुनले जिल्ला समन्वय समितिलाई अनुगमन र योजना कार्यक्रमको समीक्षाको अधिकार दिएको छ । यही क्षेत्राधिकारलाई टेकेर जिल्ला समन्वय समिति बागलुङले हरेक आर्थिक वर्षको दुई पटक समीक्षा कार्यक्रम राख्छ । फागुनमा अर्धवार्षिक समीक्षा र आर्थिक वर्ष सकिएपछि साउन भदौमा वार्षिक समीक्षाको कार्यक्रम ह...}
बागलुङ- बागलुङ जेसीजले प्रदान गर्ने युवा सम्मान २०२५ बाट गुमादेवी शर्मा र सर्मिला पौडेल सम्मानित भएका छन् । बुधबार जेसिजको सप्ताहको उद्घाटन समारोहमा उनीहरुलाई सम्मान गरिएको हो । बागलुङ जेसिजले हरेक वर्ष उदाहरणीय कार्य गर्दै आएका युवाहरुलाई युवा सम्मानबाट सम्मान गर्दै आएको छ । यस वर्ष यातायात व्...}
नारायण रिजाल, बागलुङ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेे सवै लाभग्राहीलाई आगामी भदौ मसान्त भित्र अनिवार्य नविकरण गर्नुपर्ने प्रावधान बनाएको छ । यस वर्ष बायोम्याट्रिक अनिवार्य भएको हुँदा लाभग्राही स्वयं पालिका वा वडा कार्यालयमा उपस्थित भए नविकर...}