काठमाडौं - विद्यालय शिक्षा विधेयकमा निजी विद्यालय र प्रारम्भिक बालविकास (ईसीडी) मा सहमति नजुटाइ उपसमितिले प्रतिवेदन पेस गरेको छ । विधेयकको दवाफार छलफल गर्न गठित उपसमितिले निजी विद्यालय र ईसीडीलाई थाँती राखेर प्रतिवेदन बुझाएको हो । उपसमिति संयोजक छविलाल विश्वकर्माले समय अभावका कारण टुंगोमा पुग्न नसके...}
गलकोट- गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले निशुल्क जग्गा दान गरेका छन् ।गलकोट नगरपालिका ७ मल्म हाल सुनवल नगरपालिका वडा नं १ निवासी समाजसेवी दुर्गा बहादुर र उहाँकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्ण बहादुर थापा र उहाँकी धर्मपत्नी...}
मुस्ताङ । पछिल्लो समय बढ्दै गएको जलवायु संकटबारे संवेदनशील हुन लोमन्थाङबाट विश्वको ध्यानाकर्षण गराइएको छ ।नेपाल प्रेस युनियनले काठमाडौँ, पोखरा र जोमसोममा सरोकारवालासँग अन्तरक्रिया गरेपछि लोमन्थाङबाट घोषणापत्र जारी गरेको हो ।
लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटबाट प्राप्त सुझावका आधारमा घोषणा...}
बागलुङ- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज प पाण्डेले न्याय जनताले घरदैलोमा पाउनुपर्ने बताएका छन । उनले संविधानमा हरेक पालिकामा न्यायिक समितिको परिकल्पना भएको बताउँदै सवै जनतालाई न्यायको पहुँच पुर्याउनुपर्ने बताए । पाण्डेले प्रदेश सरकारले पालिका तहमा न्यायिक समितिका काम कारबाहीको...}
बागलुङ-अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा गंगाप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । बागलुङ बजारमा समपन्न तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिका अन्य पदाधिकारी तथा सदस्यको भने टुंगो लागेको छैन् । निर्वाचन समितिका संयोजक एकराज गिरीका अनुसार अध्यक...}