बागलुङ- पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ ।
गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ...}
भिर्ने झोलामा गितले सर्वाधिक चर्चा कमाएका गायक एवं संचारकर्मी कृष्ण अखेली र सरस्वती लामिछानेको फेरी ढाँचा पार्यो नभने सार्वजनिक गरेका छन । फरक शैलिबाट निर्माण गरिएको उक्त दोहोरी गितको शब्द र लय भने सर्जक शिव अखेलीले गरेका हुन । कृष्ण विके भाञ्जाको एरेञ्जमा निर्माण भएका गितमा अहिलेका चर्चित मोडल सुनि...}
भावना ईन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ गीत चट्ट माया को भिडिओ सार्वजनिक भएको छ । लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका समीक्षा अधिकारीको स्वर रहेको सो गीतको भिडिओ शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेकी भावना पराजुली (ब...}
चर्चित लोदोहारी गायिका बिष्णु माझीको तिज गीत ‘चरी लैजेमा’लाई २ करोड बढी भ्युज प्राप्त भएको छ। युट्युबमा सार्वजनिक भएको २६ दिनमै सो गीतले दुई करोड भ्यूज पाएर रेकर्ड कायम गरेको छ। गत १८ अगष्टमा युट्यूव मार्फत रिलिज गरिएको सो गीतले यसअघि छोटो समयमा १ करोड भ्यूजको रेकर्ड समेत राखे...}
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘जीवनको पाना’ सार्वजनिक भएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा पनि अभिनेता श्रेष्ठको अलवा सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको अ...}