गायक हिमाल सागरले आफ्नै स्वर तथा संगीतमा नयाँ गीत ‘एकादेशको कथा’ ल्याएका छन् । रोमान्टिक शैलीको गीतमा श्याम पराजुलीको शब्द र संजय हमालको संगीत संयोजन छ ।
अमेरिकाको पिट्सबर्ग, पेन्सिलभेनिया लगायत स्थानमा छायाँकन भएको भिडियोमा पूर्ण लम्साल र लक्ष्मी ओलीको रोमान्स देख्न सकिन्छ ।&nb...}
गण्डकी सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार गर्ने भएको छ। प्रदेश सरकार मातहत रहेका अस्पतालबाट सामान्य उपचार नि:शुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए। यसका लागि प्रदेश सरकारले जिल्ला अस्पतालहरुलाई बजेटको व्यवस्था गरे...}