बागलुङ- बागलुङमा २० औं राष्ट्रिय धान दिवस मनाईएको छ । बागलुङ नगरपालिका कार्यालयको आयोजना, जिल्ला सहकारी संघ, मिर्मिरे कृषि सहकारी संस्था र बागलुङ जेसिजकोको सहकार्यमा बानपा–३ नुवारा खहरेमा दिवस मनाईएको हो । जलवायु अनुकुलित मैत्री प्रविधि, धान उत्पादनमा बृद्धि भन्ने मुल नाराका साथ दि...}
बागलुङ । नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ती मगर सर्वसम्मत रुपमा चयन भएका छन । शनिबार सम्पन्न युनियनको २३ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा घर्ति सर्वसम्मत चयन भएका हुन ।
समितिको उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल प...}
बागलुङ- बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्दै बढीभन्दा बढी बाँझो जग्गामा खेति गर्ने कृषकलाई प्रोत्साहन गर्ने ‘गाउँमै बसौँ, गाउँमै रमाऔँ’ कार्यक्रम संचालन गर्ने भएको...}
बागलुङ । गुहेली युनिक संचार सहकारी संस्थाद्धारा प्रकाशित जननिगरानी साप्ताहिक पत्रिका सातौं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवमा बोल्दै काठेखोला गाँउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले समाजमा हुने हरेक प्रकारका गतिविधीलाई संचार क्षेत्रले निगरानी गर्नुपर्ने चर्चा गरे । उनले...}
बागलुङ- नेपाल मगर संघ बागलुङले गलत तथ्याङ्क सच्याउन माग गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको जाति धर्म भाषाको तथ्याङ्कमा असहमति जनाउँदै मगर संघले सच्याउन माग गरेको हो ।&n...}