जिल्ला क्रिकेट संघ बागलुङको अध्यक्षमा विष्णुप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न संघको प्रथम बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले आचार्यको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल पन्त, सचिवमा फणिन्द्र बहादुर खड्का र कोषाध्यक्षमा सन्तोष शर...}
बागलुङ । जिल्ला सदरमुकाम भएको बागलुङ बजारका सडक साँघुरा छन । बजार क्षेत्रमा सडक साँघुरो र अव्यवस्थित संरचनाका कारण सर्वसाधारण र यातायातका साधन ओहोर दोहोर गर्न पनि निकै कठिनाई हुन्छ । मापदण्ड विपरित बनाईएका अवैध र अव्यवस्थित संरचना कारण बजारमा आम नागरिकले शास्ती खेप्नुपरेको छ । बजार क्षेत्...}
बागलुङ । नेपाली काँग्रेस बागलुङले सहकारी मार्फत ठगी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । विहिबार बसेको काँग्रेस बागलुङको जिल्ला कार्यसमितिको बैठक मार्फत बागलुङमा संचालित ईमेज बचत तथा ऋण सहकारी संस्था र शिविर शिखर बहुद्देश्यीय सहकारीका संचालकलाई तत्काल कानुनी दायरामा ल...}
बागलुङ । आकस्मिक रुपमा निम्तिन सक्ने विपद्को सहज व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरेको छ । विपद्का बेला तत्काल हटलाइन सूचनाको आधारमा खोजी र उद्धारमा खटिनका लागि सहजहोस भन्ने उद्देश्यले नगरपालिकाले केन्द्र संचालनमा ल्याएको हो । विपद्लाई र...}
नारायण रिजाल,बागलुङ । असारे महिना छिनमै पानि पर्ने छिनमै उज्यालो हुने मौसम । गाउँघरमा मानो रोपरेर मुरी फलाउने समय । आफ्नौ खेतबारीमा किसानहरु कामको चटोरोमा हुन्छन । जिल्लाको ताराखोलाका किसान भने खेतीपाती भ्याएर मनाउने पर्व असारे मेलाको चटोरोमा छन । किसानहरु गाउँमा खेतीपाती भ्यायर मध्ये वर्खामा अ...}