बागलुङ- गण्डकी प्रदेश सभा सदस्य कृष्ण पाठकले प्रविधिको विकासले पुस्तकालयको महत्व घट्दै गएकाले पुस्तकालयलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए । उनले पुस्तकालयलाई डिजिटलाइज गर्न सघाउने प्रतिबद्धता जनाए । १७ औँ राष्ट्रिय पुस्तकालय दिवसकाे अवसरमा बागलुङको सवै भन्दा पुरानाे पुस्तकालय...}
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा क्षत्री महिला समाज र क्षत्री नगर समाजको आयोजना तथा क्षत्री समाज बागलुङको सहयोगमा शनिबारदेखि तीज विषेश कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले सबै जात जाती, भाषा र धर्म मान्नेहरु एउटै ब्य...}
बागलुङ - लोकप्रिय लोक तथा दोहोरी गायिका सिता परियार र पुर्ण परियारले हरितालिका तिजको अवसरमा नयाँ तिज गित 'माइती घर' सार्वजनिक गरेका छन । यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मौलीक र केही फरक शैलीको गित सार्वजनिक गरेका हुन ।
नेपाली लोकदोहो...}
बागलुङ- बागलुङ सदरमुकाममा खानेपानीको व्यवस्थापन लिएको मुख्य संस्था बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीको निर्देशनमा मंगलबार बिहान १० बजे प्रहरीले ताला तोडेको हो। नगर खानेपानी आम उपभोक्तासँग...}
बागलुङ - गत शुक्रबार देखी पहिरोका कारण अवरुद्ध बनेको कालिगण्डकी करिडोड बुधबार साँझ देखी संचालनमा आएको छ । बागलुङ नगरपालिका—१० दब्ल्याङको पहिरोका कारण कालिगण्डकी करिडोर सँगै दक्षिण बागलुङ जोड्ने मालढुंगा बलेवा कुश्मिसेरा सडक खण्डक पनि अवरोध भएको थियो । अवरुद्ध सडक एक तर्फि रुपमा संचालन भएको जैम...}