बागलुङ- जिल्लाका युवा फोटोग्राफर तथा भिडियोग्राफर सोनाम केसी र सौगात कार्कीले अग्लो उचाईमा नृत्यको भिडियोग्राफर गरेपछि गिनिज बुकमा रेकर्डको प्रामाणपत्र प्राप्त गरेका छन् ।
गत जेठ ६ गते नेपाली नृत्य निर्देशकद्वय ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुमन तामाङले सोलुबुम्बुको कालापत्थरम...}
बागलुङ-- पछिल्लो समयमा चर्चामा रहेका गायक तथा नायक प्रकाश सपुतको चलचित्र ‘वसन्त’को बागलुङ कालिका भगवती मन्दिरमा शुभ मुहूर्त भएको छ । शनिबार विहान बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले चलचित्रको शुभ मुहूर्त गरी निर्माणको काम अगाडी बढेको जानकारी गराएका हुन । विहान कालिका...}
बागलुङ- बागलुङमा मंगलबार अर्थात भदाै ११ गते हनुमान नाँच नाचिने भएको छ । ३ सय वर्ष पुरानो यो नाच बागलुङमा ९ वर्षपछि नाचिन लागिएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
२०७२ सालमा देखाएपछि विभिन्न कारणले हनुमान नाच नाच्न सकिएको थिएन । योे वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयार...}
बागलुङ- बागलुङका नेवार समुदायले परम्परागत रुपमा नाँचिदै आएको लाखे नाचलाई संरक्षणमा जुटेका छन । घण्टाकर्ण अर्थात गोठेमंगलको भोलीपल्टबाट नाच्न थालिने लाखे नाच यहाँका नेवार समुदायले जीवित राखेका छन् ।
दैनिकजसो निकालिने लाखे नाच तीज सम्मै निरन्तरता पाउने लाखेनाचको संरक्षणको अगुवाई शाक्य कल...}
बागलुङ - लोकप्रिय लोक तथा दोहोरी गायिका सिता परियार र पुर्ण परियारले हरितालिका तिजको अवसरमा नयाँ तिज गित 'माइती घर' सार्वजनिक गरेका छन । यस वर्ष सार्वजनिक भएका गीतहरूमध्ये केही मौलीक र केही फरक शैलीको गित सार्वजनिक गरेका हुन ।
नेपाली लोकदोहो...}