बागलुङमा आगामी माघ २४ गते जीवन शर्मा साँझ गरिने भएको छ । प्रगतिशील लेखक सङ्घ, बागलुङको आयोजनामा सम्पन्न सर्वपक्षीय भेलाले आगामी माघ २४ गते जीवन शर्मा साँस्कृतिक साँझ गर्ने निर्णय गरेको हो । भेलाले विजय रानाको संयोजकत्वमा ४ सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय जीवन शर्मा साँझ मूल आयोजक समिति गठन गरेको छ...}
बागलुङ- बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं बागलुङ महोत्सव सुरु भएको छ । पुस २१ गते सम्म संचालन हुने महोत्सवको शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाट गरेका छन । बिहान ११ बजे बागलुङ बजारबाट ¥याली सुरु भई बाँगेचौर खेलमैदानमा पुगेर उद्घाटन सम...}
बागलुङ- सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको संस्था प्रबुद्ध युवा समुह बागलुङले यही पौष ५ गते शनिबार ‘लाइभ कन्सर्ट र स्ट्रिट फूड फेष्टिबलको आयोजना गर्ने भएको छ । पर्यटन प्रर्बधन, कला संस्कृतिको संरक्षण व्यवसायीक प्रवद्र्धन र अक्षयकोष निर्माणको उद्देश्यले लाइभ कन्सर्टको आयोजना गरिएको हो । क...}
बागलुङ- नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपती बिमल निभाले नेपाली साहित्यको जगेर्नामा सवैले ध्यान दिनुपर्ने बताएका छन । धौलागिरी क्षेत्रकै सवै भन्दा पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा साहित्य प्रति मानिसको रुची कम हुँदै...}
बागलुङ - बागलुङमा संचालन गरिएको मानवसेवा आश्रमको भवन निर्माण पूरा गर्न शुक्रबार देखी श्रीमद भागवत ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । बागलुङ नगरपालिका–४ निरहेघाटमा आयोजित महायज्ञ सहयोग जुट्नेक्रम तीब्र भएको छ । आयोजकका अनुसार शुक्रबार देखी महायज्ञ सुरु भएता पनि यस अगाडी पनि दाताहरुले सहय...}